• होमपेज
  • समाचार
  • मकवानपुरमा ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु

मकवानपुरमा ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु

  • शनिबार, भदौ १७, २०७४
मकवानपुरमा ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु

मकवानपुर, भदौ १७ –

मकवानपुरको थाहा नगरपालिकामा ट्रिपरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।
शनिबार बिहान थाहा नगरपालिका–६ को बज्रबाराही–कुलेखानी सडकमा ना ५ ख ३६४६ नम्बरको ट्रिपरले ठक्कर दिँदा घाइते भएकी १३ वर्षकी बालिका एलिसा बिडारीको ज्यान गएको प्रहरीले जनाएको छ । उनको ठेगाना भने खुल्न बाँकी छ ।

Facebook Comments

सम्बन्धित समाचार