• होमपेज
  • समाचार
  • चलचित्र ‘छक्का पञ्जा–२’ को पोस्टर सार्वजनिक

चलचित्र ‘छक्का पञ्जा–२’ को पोस्टर सार्वजनिक

  • शनिबार, भदौ १७, २०७४
चलचित्र ‘छक्का पञ्जा–२’ को पोस्टर सार्वजनिक

काठमाडौं,भदौ १७ –

नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–२’ को पोस्टर सार्वजनिक भएको छ । ‘छक्का पञ्जा–२’ का निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो फेसबुकबाट अफिसियल पोस्टर सार्वजनिक गरेका हुन् ।सार्वजनिक पोस्टरमा चलचित्रका मुख्यक कलाकारहरु देखिन्छन् ।

चलचित्रमा रहेका दुई गीतहरु सार्वजनिक भइसकेका छन् । दुवैलाई दर्शकले रुचाएका छन् । सार्वजनिक पोस्टरमा चलचित्रका सबै जसो मुख्य कलाकारहरु समावेश छन् । असोज ११ गते प्रदर्शन हुन लागेको छक्का पञ्जा २ मा प्रियंका कार्की, दिपकराज गिरि, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, जितु नेपाल, केदार घिमिरे माग्ने बुढा लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै चलचित्रको ट्रेलर पनि यसै हप्ता सार्वजनिक हुने दिपकराज गिरीले फेसबुक मार्फत बताएका छन् । यसै साता ट्रेलर सार्वजनिक हुने भनिएको चलचित्रका दुइटा गीतहरु सार्वजनिक भइसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि