• होमपेज
  • सहकारी
  • गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको न्यूरोड शाखा धर्मपथमा स्थानान्तरण

गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको न्यूरोड शाखा धर्मपथमा स्थानान्तरण

  • शनिबार, फाल्गुन ५, २०८०
गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको न्यूरोड शाखा धर्मपथमा स्थानान्तरण

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडलेको.पशुपति प्लाजास्थित न्यूरोडमा रहेको शाखा काठमाण्डौ मनपा २३ धर्मपथमा स्थानान्तरण भएको छ ।
उक्त शाखा फागुन ३ गतेबाट स्थानान्तरण गरिएको हो । अहिले नयाँ स्थानबाट वित्तीय कारोबार सञ्चालन भईरहेको कम्पनीले जनाएको छ ।

स्थानान्तरण गरिएको उक्त शाखाकार्यालयको उद्घाटन संस्थाका अध्यक्ष युवराज भण्डारीले गरेका थिए । उक्त समारोहमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एशियन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, सहायक महाप्रवन्धक अर्चना प्रधान, मुख्य प्रवन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रवन्धक शिवराज भण्डारी तथा शाखा प्रमुख अनिात न्यौपानेका साथै अन्य कर्मचारी र ग्राहकहरुको उपस्थिति रहेको थियो ।

पुल्चोक ललितपुरमा केन्द्रीयकायालय रहेको यस वित्तीय संस्थाले हाल मुलुकभर २३ वटा शाखा र ४ वटा विस्तारित काउन्टरहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)