• होमपेज
  • समाचार
  • गोर्खाज फाइनान्सका सञ्चालकको राजिनामा स्वीकृत

गोर्खाज फाइनान्सका सञ्चालकको राजिनामा स्वीकृत

  • बुधबार, माघ १९, २०७८
गोर्खाज फाइनान्सका सञ्चालकको राजिनामा स्वीकृत

गोर्खाज फाइनान्सकी सञ्चालक रेशु अग्रवालले दिएको राजिनामा स्वीकृत भएको छ ।
माघ ५ गते सञ्चालक समितिको सदस्यबाट दिएको राजिनामालाई माघ १७ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको जनाइएको छ ।

अग्रवाल गत असोज १८ गते सम्पन्न २६औ वार्षिक साधारणसभाबाट सञ्चालक पदमा निर्वाचित भएकी थिइन् ।

Facebook Comments

सम्बन्धित समाचार