• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • घानामा ठूलो विष्फोट, सयौं भवन ध्वस्त

घानामा ठूलो विष्फोट, सयौं भवन ध्वस्त

  • शुक्रबार, माघ ७, २०७८
घानामा ठूलो विष्फोट, सयौं भवन ध्वस्त

पश्चिमी घानाको एक सहरमा भएको ठूलो विष्फोटमा परी धेरै भवनहरु ध्वस्त भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उक्त विष्फोटमा परी अहिलेसम्म कम्तीमा १७ जना मानिसको मृत्यु भएको छ। यो सहर सुन खानीको लागि चर्चित थियो।

प्रहरीका अनुसार बोगोसो र बावडीको बीचमा भएको यो ठुलो विष्फोट भएको हो। विष्फोटक पदार्थ बोकेको वाहन मोटरसाइकलसँग ठोक्किँदा यो दुर्घटना भएको हो। स्थानीय मिडियाले सार्वजनिक गरेको तस्वीरमा ठूलो मात्रामा धुवाँको मुस्लो आइरहेको देख्न सकिन्छ।

अहिलेसम्म कति मानिसको मृत्यु भएको भन्ने खुल्न सकेको छैन। घानाका राष्ट्रपति नाना अकुफो अड्डोले स्थितिलाई नियन्त्रणमा लिन आपतकालीन सहयोगको लागि सेना परिचालन गरिएको बताएका छन्। उनले यो घटना दुर्भाग्यपूर्ण र दुःखद् भएको उल्लेख गरेका छन्।

प्रहरीले सहरमा रहेको सरकारी कार्यालय र चर्चहरु पीडित मानिसको लागि खुला गरिदिन आग्रह गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि