• होमपेज
  • समाचार
  • सांग्रिला डेभलपमेन्ट बैंकले चार वर्षयताकै उच्च लाभांश घोषणा गर्‍यो

सांग्रिला डेभलपमेन्ट बैंकले चार वर्षयताकै उच्च लाभांश घोषणा गर्‍यो

  • बुधबार, अशोज २०, २०७८
सांग्रिला डेभलपमेन्ट बैंकले चार वर्षयताकै उच्च लाभांश घोषणा गर्‍यो

सांग्रिला डेभलपमेन्ट बैंकले चार वर्षयताकै उच्च लाभांश घोषणा गरेको छ। बैंकले १० प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ७३ करोड रुपैयाँ छ। अब चुक्ता पुँजी २७ करोड रुपैयाँले बढ्ने छ।

बैंकले पाँच वर्षअघि ११.८ प्रतिशत लाभांश दिएको थियो। त्यसपछि निरन्तर एकल अंकमा लाभांश दिइरहेको थियो। बैंकले २१ प्रतिशतसम्म लाभांश दिएको इतिहास छ। चुक्ता पुँजी बढाउन बैंकले एक पटक २०.६९ र पछिल्लो पटक ८० प्रतिशत हकप्रद सेयर दिएको थियो।

बैंकले गत वर्ष २८ करोड ८९ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। बैंकको जगेडा कोषमा ९७ करोड ९९ लाख रुपैयाँ छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि