• होमपेज
  • म्यूजिक भिडियो
  • गायक ढकालको उकालीको त्यो पल्लो डाडाँ बोलको गीत सार्वजनिक

गायक ढकालको उकालीको त्यो पल्लो डाडाँ बोलको गीत सार्वजनिक

  • आइतवार, चैत्र ८, २०७७
गायक ढकालको उकालीको त्यो पल्लो डाडाँ बोलको गीत सार्वजनिक

गायक रामकृष्ण ढकालको स्वरमा रहेको उकालीको त्यो पल्लो डाडाँ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा खोटाङको रावा बेशी गाउँ पालिकाको वडा न. १ मा पर्ने कुभिण्डेको रमणिय दृश्यहरुलाई कैद गर्दै माओवादी द्वन्दकालको घटनालाई चित्रण गरिएको छ ।

गीतकार साजन श्रेष्ठको शब्द, अशोक थापाको संगीत रहेको उक्त गीतमा कलाकार मोहन चाम्लिङ, कनन खालिङ, शीला गजुरेल, राम कुमार बान्तावा, विशाल राई मनोज खालिङ साथै अन्य स्थानिय कलाकारहरुको समेत अभिनय रहेको छ ।

कुमार गजुरेलको निर्देशन रहेको यस गितको भिडियोमा बाल मनोबिज्ञानमा आधारित माओवादी द्वन्दकालको घटना र त्यसको असरलाई अत्यन्त कलात्मक ढंगले प्रस्तुत गरेका गरिएको छ । यस गितमा रामेश्वर हुमागाईको छायांकन, तारा थापा किम्भेको सम्पादन रहेको छ ।

वाउ पिक्चर को ब्यानरमा निर्मित यस गितको भिडियोमा कृय टिभडाइरेक्टरको रुपमा मोहन चाम्लिङ रहेका छन् । यस गित साइराम पिक्चरको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि