• होमपेज
  • समाचार
  • एनआइसी एसिया र स्वदेशी लघुवित्त वित्तीय संस्था मर्ज भए, ऋण लगानी १५ अर्ब रुपैयाँ नाघ्यो

एनआइसी एसिया र स्वदेशी लघुवित्त वित्तीय संस्था मर्ज भए, ऋण लगानी १५ अर्ब रुपैयाँ नाघ्यो

  • आइतवार, चैत्र ८, २०७७
एनआइसी एसिया र स्वदेशी लघुवित्त वित्तीय संस्था मर्ज भए, ऋण लगानी १५ अर्ब रुपैयाँ नाघ्यो

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर आजबाट एकिकृत कारोबार सुरु गरेका छन्। मर्जरपछि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु भएको हो।

दुबै संस्थाका अध्यक्षहरुले संयुक्त रुपमा एकिकृत कारोबारको उद्घाटन गरेका हुन्। एनआईसीका अध्यक्ष कपिल ढकाल र स्वदेशीका अध्यक्ष लालमणी जोेशीले उद्घाटन गरेका हुन्।

एनआइसीको १५० शाखा संचालनमा रहेको छ भने स्वदेशीको ८५ शाखा संचालनमा रहेका छन्।

मर्जरपछि एक लाख ३५ हजारभन्दा बढी सदस्यहरुलाई संस्थाले वित्तीय सेवा प्रदान गर्नेछ। मर्जरपछि पुँजी १ अर्ब ७३ करोड ९४ लाख पुग्नेछ। कर्जा लगानी १५ अर्बभन्दा माथि पुग्नेछ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि