• होमपेज
  • कलिउड
  • नेपाली कथानक चलचित्र ”आरम्भ ”को अफिसियल ट्रिजर सार्वजनिक

नेपाली कथानक चलचित्र ”आरम्भ ”को अफिसियल ट्रिजर सार्वजनिक

  • आइतवार, माघ ११, २०७७
नेपाली कथानक चलचित्र ”आरम्भ ”को अफिसियल ट्रिजर सार्वजनिक

अपराध र अपराधी को गतिविधि समेटेर निमार्ण भएको  नेपाली कथानक चलचित्र ”आरम्भ ”को अफिसियल ट्रिजर सार्वजनिक भएको छ  । ”आरम्भ ” चलचित्रले अपराध र अपराधीको साम्राज्य तोडन चलचित्र आरम्भले  एक प्रयास गरेको छ  ।

मीन कुमार अधिकारी को निर्माण ,रोशन पोख्रेल  राजु लामा स्याङरुम रलक्ष्मी कुवर को सहनिर्माण अनि शंकर अधिकारी घायल को लेखन तथा निर्देशन चलचित्रमा रहेको छ  ।

वियोगान्त कथा समेटिएको उक्त गीतमा समाजको वास्तविक चित्रण  को सार समेटेको छ ।  सुभाष गौतम , शंकर अधिकारी घायल को गीत,आशिष् अबिरल, धनिराम राई र घायलको संगीत मा राजेश पायल राई ,अन्जु पन्त र नित्याशिवा स्वर रहेको छ मुवि मा विशाल अग्रवाल अमृता मगर प्रीज्योल भण्डारी  ,रोशिका राया, गङा कुवर, शंकर अधिकारी घायल ,सन्तोष पराजुलि डिके हमाल र द्वन्द निर्देशक देव महर्जन को अभिनय रहेको छ  ।

कृष्ण पाण्डे को छायांकन , डिके हमाल को श्रृङ्गार र नृत्य सन्जिव तामाङको द्वन्द , बिश्वास भण्डारी रअन्जली थापाको सम्पादन र शंकर अधिकारी घायल को लेखन तथा निर्देशन रहेको छ ।

चलचित्रको ट्रेजर हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि