• होमपेज
  • म्यूजिक भिडियो
  • प्रमिलाको शब्द र रचनाको स्वरमा ‘फर्कि आउ मेरो हजुर ’ ( भिडियो)

प्रमिलाको शब्द र रचनाको स्वरमा ‘फर्कि आउ मेरो हजुर ’ ( भिडियो)

  • आइतवार, माघ ११, २०७७
प्रमिलाको शब्द र रचनाको स्वरमा ‘फर्कि आउ मेरो हजुर ’ ( भिडियो)

परदेशी भुमी क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘फर्कि आउ मेरो हजुर ’ गीत सार्वजनिक भएको छ ।

पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर र विकास चौधरीको संगीत रहेको गीतको रुकम सिंह गुरुङको संगीत संयोजन रहेको छ।

गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद ९एनआरएनए आइसीसी० क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीत हरुलाई पनि दर्शकले धेरै मन पराएका थिए । गीतमा परदेशमा भएका आफनो प्राण प्यारो श्रीमानलाई स्वदेशमा नै फर्किनको लागी आग्रह गरिएको छ ।

गीतलाई दयाराम घिमिरेले छायाँकन तथा सम्पादन गरेका हुन । गीतमा मातृभुमी प्रतिको आस्था र माया लाई देखाइएको छ ।

‘फर्कि आउ मेरो हजुर ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि