• होमपेज
  • म्यूजिक भिडियो
  • राज केसिको निर्देशनमा “लेख्नु थियो एउटा पत्र” सार्बजनिक(भिडियो सहित)

राज केसिको निर्देशनमा “लेख्नु थियो एउटा पत्र” सार्बजनिक(भिडियो सहित)

  • आइतवार, पुस ५, २०७७
राज केसिको निर्देशनमा “लेख्नु थियो एउटा पत्र” सार्बजनिक(भिडियो सहित)

लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “लेख्नु थियो एउटा पत्र” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा सांस्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको  “लेख्नु थियो एउटा पत्र” भर्खरै मात्र युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।

गीतकार प्रिती कौरको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाइ नरेश आयरले छायांकनले गरेका छन् भने राज केसीले निर्देशन गरेका छन् । सार्बजनिक म्युजिक भिडियोमा अश्मिता दाहाल र एल. बि. बिश्वकर्मालाइ फिचर्ड गरिएको छ ।भिडियो हेर्नुहोस :

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि