• होमपेज
  • मनोरञ्जन
  • म्युजिक भिडियोमा भीमा र सुमनको प्रेम (भिडियो)

म्युजिक भिडियोमा भीमा र सुमनको प्रेम (भिडियो)

  • बिहिबार, कार्तिक २०, २०७७
म्युजिक भिडियोमा भीमा र सुमनको प्रेम (भिडियो)

कलाकार सुमन कार्की फिचर्ड ‘सागर बिचमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर गायिका सोनाम गुरुङको रहेको छ भने गीतलाई वरिस्ठ संगीतकार सुशील बिश्वकर्माले संगीतवद्द गरेका हुन्।  गीतमा कुमार भण्डारीको शब्द रहेको छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा भीमा सन्याशी र सुमन कार्की फिचर्ड छन्।  रोशन सुन्दासले यस भिडियोलाई छायांकन र सम्पादन गरेका हुन्।  नरमान राईको कन्सेप्ट , कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

यस गीतको  गीतको म्युजिक भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिनहुन निर्माण टिमले  सम्पूर्ण दर्शक स्रोतालाई आग्रह गरेका  छन् ।

Facebook Comments

सम्बन्धित समाचार