• होमपेज
  • मनोरञ्जन
  • रानी शाक्य र प्रताप दासको ‘ढलक ढलक’ रिलिज (भिडियो )

रानी शाक्य र प्रताप दासको ‘ढलक ढलक’ रिलिज (भिडियो )

  • शनिबार, अशोज १७, २०७७
रानी शाक्य र प्रताप दासको ‘ढलक ढलक’ रिलिज (भिडियो )

अमेरिकाको मेरिल्याण्डमा बसेर लामो समय देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायिका डा.रानी शाक्यले नयाँ डान्सिङ गीत ‘ढलक ढलक’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन। रानी शाक्य र प्रताप दासको युगल स्वर रहेको गीतमा  हरि उप्रेतीको शब्दरचना र चन्द्र सिंह घलेको संगीत रहेको गीतको भिडियोमा  प्रहिल कार्की र रितु पौडेल फिचर्ड छन ।
प्रेम र रोमान्सलाइ देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी , माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको  निर्देशन रहेको छ  ।
गायिका शाक्यको आफनै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतलाई यस अघिका गीतहरुलाई जस्तै  माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायिका शाक्यले आग्रह गरेकी छिन ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)