• होमपेज
  • म्यूजिक भिडियो
  • रचना रिमालको ‘सिठ्ठी बजाउँछु ’ सार्बजनिक

रचना रिमालको ‘सिठ्ठी बजाउँछु ’ सार्बजनिक

  • आइतवार, अशोज १८, २०७७
रचना रिमालको ‘सिठ्ठी बजाउँछु ’  सार्बजनिक

पछिल्लो समय अत्याधिक चर्चामा रहेकी गायिका रचना रिमालको आवाजमा अर्को गीत ‘सिठ्ठी बजाउँछु ’ को म्युजिक भिडियो  सार्बजनिक भएको छ ।
उनको आवाजमा दैनिकजसो गीत रेकर्डिङ तथा सार्बजनिक हुने क्रम बढिरहेको छ । हालै सार्बजनिक भएको गीतमा गायक मनिराज काफले र रचना रिमालले स्वर रहेको छ । ‘सिठ्ठी बजाउँछु ’ बोलको गीतमा विनोद थापाको शब्द तथा विनोद थापा र मनिराज काफलेको संगीत सुन्न सकिन्छ ।

बासु न्यौपानेको छायाँकन , सुमन तामाङको सम्पादन तथा रेशम फिरिरिको निर्देशन एवम राहुल विरहीको कोरियोग्राफी रहेको छ । ‘सिठ्ठी बजाउँछु ’ गीतको भिडीयोलाई रमाईलो र आकर्षक शैलिमा निर्माण गरिएको छ । गीतमा रेशम फिरिरि , दिपेन्द्र सोनाम , सोमराज तामाङ र सलिना दाहालको फिचरिङ रहेको छ  ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)