• होमपेज
  • मनोरञ्जन
  • श्रेया दुलालको निर्देशनमा ”जुनी जुनी ” भिडियो सहित ।

श्रेया दुलालको निर्देशनमा ”जुनी जुनी ” भिडियो सहित ।

  • बिहिबार, अशोज १५, २०७७
श्रेया दुलालको निर्देशनमा ”जुनी जुनी ” भिडियो सहित ।

नायिका श्रेया दुलाल अभिनय का साथै निर्देशनको क्षेत्रमा समेत हात हालेकी छन । गायिका मनिषा पोखरेलको आवाजमा रहेको ”जुनी जुनी ” गीतको भिडियोलाई उनले निर्देशन गरेकी हुन । कलाकारिता क्षेत्रमा राम्रो सम्भावना भएकी नायिका हुन श्रेया ।

माया मा हुने अविस्वासबाट उत्पन्न हुने समस्यालाई गीतमा देखाइएको छ  । डिवी तामाङको शब्द तथा सन्तोष प्रगाढको संगीत तथा एरेन्ज गीतमा छ  । मिलन शंकरको छायाँकन , अर्जुन पोखरेलको सम्पादन भिडियोमा छ । गीतको भिडियोमा सरिष्मा मगर , दिपक घिमिरे , सुष्मा धमलाको फिचरिङ रहेको छ  ।

”जुनी जुनी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार