• होमपेज
  • म्यूजिक भिडियो
  • रञ्जिता गुरुङ को अभिनयमा ”मेरी आमा” भिडियो सहित ।

रञ्जिता गुरुङ को अभिनयमा ”मेरी आमा” भिडियो सहित ।

  • बुधबार, अशोज ७, २०७७
रञ्जिता गुरुङ को अभिनयमा  ”मेरी आमा” भिडियो सहित ।

नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित अहिले धेरै गीत संगीतहरु बजारमा आइरहेका छन् । गायिका देवी घर्ति र मदन ढकालको आवाजमा रहेको ”मेरी आमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

आमा र छोरी विचको प्रेम प्रसंङगलाई गीतमा समेटिएको छ  । आफुलाई जन्मदिने आमाले गरेको त्याग र समपर्णलाई गीतमा देखाइएको छ  । गीतमा मदन ढकालको शब्द तथा लय सिर्जना रहेको छ  । गरिवी पनको कारणले आफनो सन्तानलाई सुख दिन नसक्दा आमाले आत्महत्या गर्न विवश आमाको मायालाई गीतमा देखाईएको छ  ।

विरेन्द्र भटटको छायाँकन , विकाश ज्ञवालीको सम्पादन तथा मदन ढकालको निर्देशन भिडियोमा रहेको छ । ”मेरी आमा” गीतको भिडियोमा रञ्जिता गुरुङ , रमा थपलिया , खेम बत्याल , रविना भण्डारी , केदारनाथ कपरी , रविना आचार्य साथै बालकलाकारहरु प्रिन्सा खड्का , ब्लोसम ढकाल , सायरा धितालको अभिनय रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा