• होमपेज
  • समाचार
  • दृश्यमा हेर्नुस सुनसान सातदोबाटो

दृश्यमा हेर्नुस सुनसान सातदोबाटो

  • शनिबार, भदौ १३, २०७७
दृश्यमा हेर्नुस सुनसान सातदोबाटो

कोरोना भाइरसको प्रभाव नेपालमा दिन प्रतिदिन बढ्दै गएको छ । नेपाल करिब ४ महिनाको लकडाउनको सामना गर्दै अहिले निषेधाज्ञाको पनि हप्तादिन पार गर्दै दोस्रो हप्तामा चलिरहेको छ ।

आम नागरिकको दैनिकी दिन प्रतिदिन झन कष्टकर बन्दै गएको छ । सरकार राहतका कार्यक्रममा भन्दा पनि आफ्नो पाटीको विवाद मिलाउनमै ब्यस्त छ ।

अन्य दिनहरुमा सातदोबाटो निकै चहलपहल र यातायातका साधनहरुको भिडहुने स्थान अहिले सुनसान बनेको छ । हेरो दृश्यमा सातदोबाटो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा