• होमपेज
  • मनोरञ्जन
  • दीपक समिपकाे ‘म कैदि प्रेमकाे’ म्युजिक भिडियाे सार्वजनिक

दीपक समिपकाे ‘म कैदि प्रेमकाे’ म्युजिक भिडियाे सार्वजनिक

  • सोमवार, असार १५, २०७७
दीपक समिपकाे ‘म कैदि प्रेमकाे’ म्युजिक भिडियाे सार्वजनिक

नेपाली साहित्यका प्रसिद्ध गजलकार दीपक समिपकाे गजल ‘म कैदि प्रेमकाे’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।

गजल सन्ध्या पाेखराका पुर्वअध्यक्ष समेत रहेका समिपकाे रेकर्ड भएकाे याे दोस्रो गजल हाे । उनकाे २०६२ सालमा “भूगोलभित्र नकोरिएको देश ” गजल संग्रह प्रकाशित भएकाे छ ।

केशवराज आचार्यकाे स्वर तथा संगीतमा रहेकाे गजलकाे म्यूजिक भिडियाेमा नायिका केकी अधिकारी र नरेन खड्काकाे फिर्चड छ । सपाेटिप्स राेलमाजीवन खड्कालाई देख्न सकिन्छ ।

दीपा घिमिरे आचार्यकाे लगानि रहेकाे गजलकाे निर्देशन भने माेहनराज अधिकारीले गरेका छन् । जुगल डंगाेलकाे म्यूजिक एरेज र अमृत सुनुवारले खिचेका भिडियाेमा माधव बेलबासेले कैचिँ चलाएका छन् ।

 

Facebook Comments

सम्बन्धित समाचार