• होमपेज
  • म्यूजिक भिडियो
  • तारालाई धोका दिएर दीलिप अन्तै लागेपछि

तारालाई धोका दिएर दीलिप अन्तै लागेपछि

  • बिहिबार, चैत्र ६, २०७६

गीतकार श्रीमती तारा अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘फुलेको केश’ बोलको गीतमा अन्जु पन्तले स्वर दिएकी छिन् ।

वसन्त सापकोटाले संगीत दिएको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका छन् । गीतको रेकर्डिस्ट सुमन खड्का हुन् ।

रमेश थापाको निर्देशनमा बनेको भिडियोमा दीलिप रायमाझी, सिरु विष्ट, तारा अधिकारी, सुजता बराल र सुलोचना आचार्यको अभिनय रहेको छ ।

भिडियोमा श्रीमानले धोका दिएर अर्काको श्रीमतीसँग लागेको कुरालाई देखाइएको छ ।

रत्न जोशीको करियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि