• होमपेज
  • समाचार
  • समाजवादी पार्टी दोलखा काठमाडौं सम्पर्क समिति गठन कार्यक्रम सम्पन्न

समाजवादी पार्टी दोलखा काठमाडौं सम्पर्क समिति गठन कार्यक्रम सम्पन्न

  • आइतवार, चैत्र २, २०७६
समाजवादी पार्टी दोलखा काठमाडौं सम्पर्क समिति गठन कार्यक्रम सम्पन्न

दोलखा जिल्ला बाट समाजवादी पार्टी मा आवद्ध भई विभिन्न पेश ब्यवाशय उच्च शिक्षा हासिल गर्न को निम्ति काठमान्डौ बसोवास गर्दै आएका सम्पूर्ण दोलखावासी समेटी समाजवादी पार्टीले दोलखा काठमाडौं सम्पर्क समिति गठन गरेको हो l

समाजवादी पार्टी दोलखा काठमाडौं सम्पर्क समिति गठन उदेश्य भनेको काठमाडौं र दोलखा जिल्ला भरि छरिएर बसेका सम्पूर्ण पार्टी कार्यकर्ता हरु लाई आवश्यक पर्दा संगठित गर्दै परिचालन गर्न सहज वातावरण बनाउने र पार्टी कार्यकर्ताको काम कार्यवाहीको लेखा जोखा गर्ने मुल्यांकन गर्ने कार्य गर्ने भन्दै
अध्यक्ष पेमा साङबो शेर्पा ले बत्ताए l उक्त सम्पर्क समिति मा 17 कार्य समिति रहेको बताए l

उप-अध्यक्ष गणेश थामी, सचीव सन्तोष खडका,सह- सचिव आङ काजी शेर्पा, कोष-अध्यक्ष नबिना श्रेष्ठ लगएत १७ जनाको कार्य समिति गठन भएका थिए l
उक्त दोलखा काठमाडौं सम्पर्क समिति गठन कार्यक्रम 3 न. प्रदेश कार्यालय ललितपुर मा सम्पन्न गरेको हो l

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने