• होमपेज
  • म्यूजिक भिडियो
  • ‘तरुनी ‘लिएर लोकपप गायक रोज मोक्तान

‘तरुनी ‘लिएर लोकपप गायक रोज मोक्तान

  • बिहिबार, कार्तिक २८, २०७६

गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु  हो त्यस माथि पनि धेरै नेपाली मौलिक ठेट शब्दहरु र त्यो अनुसारको संगीत अनि त्यसमा राखिने स्वरको समिश्रण पक्कै पनि सजिलो कार्य होइन  एउटा गीतको शब्द संगीत र आवाज तयार गरेर पनि धेरै सर्जकहरु ओझेल पर्ने गरेको धेरै सुनिने गरिन्छ । तर रोज मोक्तान त्यस्ता भाग्यमानी सर्जक हुन् जो दशकौ देखि निरन्तर पृथक स्वादका मिठा मिठा मौलिक  गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गायक संगीतकार हुन ।उनै गायक रोज मोक्तान नयाँ लोकपप गीत ‘तरुनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजकै शब्द संगीत र आवाजमा  तयार भएको गीत  ‘तरुनी’को भिडियोमा रोज निरन्जली लामा र नग्मा श्रेष्ठको अभिनय रहेको छ।
उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको भिडियोलाइ युवराज वाईबाको निर्देशन रहेको छ।

रामेछापको खनियापानीमा जन्मिएका रोजले २०४९ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेर गायन छेत्रमा प्रबेश गर्ने बाटो खोलेका थिए भने ०५२ सालमा तामाङ भाषाको पहिलो एल्बमबाट औपचारिक  गायन सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे, चेप्टे सुन, सम्धिनी, मौलिकता  र  तामाङ भाषाको र नेपाली गरी ११ वटा  एल्बम निकालिसकेका छन् । नेपाली र तामाङ भाषाका चलचित्रका अलवा थुप्रै कलेक्सन एल्बममा समेत स्वर दिएका रोज देश बिदेशका स्टेज कार्यक्रममा धेरै व्यस्त हुने गायकको सुचिमा पर्छन।

झमझम स्टकोट…, कलकत्ते काइयो…,झिम्काइ देउ परेली…, हेलम्बुको बजारमा।।,हिउ पर्यो फुरुरु…,रातो रातो गाला।।,आँखाको रमझम…,यानी माया…,लगायत करिब पाच सय जति नेपाली र त्यतिकै हाराहारीमा विभिन्न भाषामा गीत गाइसकेका छन ।

दशकौ देखि निरन्तर पृथक स्वादका मिठा मिठा मौलिक  गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गायक संगीतकार रोज मोक्तान नयाँ लोकपप गीत ‘तरुनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजकै शब्द संगीत र आवाजमा  तयार भएको गीत  ‘तरुनी’मा राजन इशानको संगीत संयोजन रहेको छ । नेपाली मौलिक ठेट शब्दहरु र त्यो अनुसारको संगीत अनि त्यसमा स्वरको समिश्रण मिलाउन सिपालु र सफल मानिएका गायक लामाको यो गीतमा पनि लोकलयमा बोलिने शब्द र संगीतको प्रयोग गरिएको गायक मोक्तानले बताए।गीतको  भिडियोमा रोज, निरन्जली लामा र नग्मा श्रेष्ठको अभिनय रहेको छ। उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ।

रामेछापको खनियापानीमा जन्मिएका रोजले २०४९ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेर गायन छेत्रमा प्रबेश गर्ने बाटो खोलेका थिए भने ०५२ सालमा तामाङ भाषाको पहिलो एल्बमबाट औपचारिक  गायन सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे, चेप्टे सुन, सम्धिनी, मौलिकता  र  तामाङ भाषाको र नेपाली गरी ११ वटा  एल्बम निकालिसकेका छन् । नेपाली र तामाङ भाषाका चलचित्रका अलवा थुप्रै कलेक्सन एल्बममा समेत स्वर दिएका रोज देश बिदेशका स्टेज कार्यक्रममा धेरै व्यस्त हुने गायकको सुचिमा पर्छन।

झमझम स्टकोट…, कलकत्ते काइयो…,झिम्काइ देउ परेली…, हेलम्बुको बजारमा।।,हिउ पर्यो फुरुरु…,रातो रातो गाला।।,आँखाको रमझम…,यानी माया…,लगायत करिब पाच सय जति नेपाली र त्यतिकै हाराहारीमा विभिन्न भाषामा गीत गाइसकेका छन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि