• होमपेज
  • मनोरञ्जन
  • गायक कृष्ण भक्त राईको आवाजमा “परदेशी” सार्वजनिक

गायक कृष्ण भक्त राईको आवाजमा “परदेशी” सार्वजनिक

  • सोमवार, अशोज २०, २०७६

बहुचर्चित गीत नमुछे आमा दहीमा टिकाको अपार सफलता पछि गायक कृष्ण भक्त राईको आवाजमा ” परदेशी” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  ।

परदेशी भुमीमा आफनो कर्म समर्पित गरिरहेका डि आर अटुको शब्द तथा संगीतमा बास्तविक जिवन भोगाईलाई समेटिएर अर्को सर्वोकृष्ट रचनालाई बजारमा ल्याइएको छ  ।

गाउँ घरको माया र स्नेहलाई गीतमा समेटिएको छ  । चाडपर्वमा परिवार र आफन्तबाट टाडा हुदाँको पिडालाई गीतमा समेटिएको छ  ।

आफनो सन्तानको सम्झनामा दिन रात विताउने प्राण प्यारी आमाको पिर र वेदनालाई समेटिएको छ  । ” परदेशी गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन  । ” परदेशी गीतलाई मनोज राईले सम्पादन गरेका छन  ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा