• होमपेज
  • समाचार
  • निक्षेप तथा कर्जा सुरक्षण कोषले उत्कृष्ट नारा (ब्राण्ड स्लोगन ) सुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार

निक्षेप तथा कर्जा सुरक्षण कोषले उत्कृष्ट नारा (ब्राण्ड स्लोगन ) सुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार

  • मङ्लबार, भदौ १४, २०७९
निक्षेप तथा कर्जा सुरक्षण कोषले उत्कृष्ट नारा (ब्राण्ड स्लोगन ) सुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार

निक्षेप तथा कर्जा सुरक्षण कोषले उत्कृष्ट नारा (ब्राण्ड स्लोगन ) सुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार राशीको घोषणा गरेको छ ।

कोषले सार्वजनिक सूचना प्रकाशन गर्दै कोषले प्रदान गर्ने सेवा, कोषको महत्व झल्काउने गरी कम्तीमा २ शब्द वा बढीमा १० शब्दसम्मको नारा तयार पारेर लिखित प्रस्ताव फेसबुक पेज, इमेल ठेगाना वा हुलाकमार्फत् सिधै कार्यालयमा पठाउन आह्वान गरेको छ ।
एक व्यक्ति वा संस्थाले बढीमा ३ वटासम्म नारा प्रस्ताव गर्न सक्नेछन् । कोषले भदौ २६ गतेभित्र नारा सहित प्रस्ताव पेश गर्नको लागी अनुरोध गरेको छ । प्राप्त प्रस्तावमध्ये मूल्यांकन समितिले उत्कृष्ट ठहर्‍याउने १ जनालाई विजेता घोषित गरी पुरस्कार राशी प्रदान गरिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि