• होमपेज
  • समाचार
  • प्रभु क्यापिटलले ल्यायो चाडबाडलाई लक्षित गर्दै ‘क्यासटिभल अफर

प्रभु क्यापिटलले ल्यायो चाडबाडलाई लक्षित गर्दै ‘क्यासटिभल अफर

  • मङ्लबार, साउन १०, २०७९
प्रभु क्यापिटलले ल्यायो चाडबाडलाई लक्षित गर्दै ‘क्यासटिभल अफर

नेपाली पूँजी बजारमा Video KYC मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको एक मात्र मर्चेन्ट कम्पनी प्रभु क्यापिटल लिमिटेडले समय अनुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदानगर्दै आएको सर्वविदितै छ । यसै परि प्रेक्ष्यमा प्रभु क्यापिटलले आफ्नो हितग्राही सदस्यक ालागि यही साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षितगर्दै Prabhu Capital Cashtival Offer”ल्याएको छ, । योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्वसम्म सञ्चालन हुनेछ । यस ऋबकजतष्खबअिफर अन्तर्गतप्रभु क्यापिटलकोMobile app Download गर्ने हितग्राहीले रु. १,००,०००सम्म जित्न सक्ने कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको Prabhu Capital Digital App Download गर्नु पर्नेछ र सो मा  register गरी आफ्नो Demat खाता लिंक/कनेक्ट गर्नुपर्नेछ। यो अफरमामासिक रुपमा३ जनाविजेतालेरु ५०००/–, ३०००/–, २०००/–जित्न सक्नु हुनेछ भने बम्पर योजनामासम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले रु १,००,०००/–जित्न सक्नुहुनेछ ।
यो योजना हाल सम्म APP download गर्नु भएका हितग्राहीको हकमा समेत लागू हुनेछ । एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँर आईओएस प्रयोगकर्ताले यहाँ डाउनलोड गर्नुहोस् ।

Facebook Comments

सम्बन्धित समाचार