नेपाली पूँजी बजारमा Video KYC मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको एक मात्र मर्चेन्ट कम्पनी प्रभु क्यापिटल लिमिटेडले समय अनुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदानगर्दै आएको सर्वविदितै छ । यसै परि प्रेक्ष्यमा प्रभु क्यापिटलले आफ्नो हितग्राही सदस्यक ालागि यही साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षितगर्दै Prabhu Capital Cashtival Offer”ल्याएको छ, । योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्वसम्म सञ्चालन हुनेछ । यस ऋबकजतष्खबअिफर अन्तर्गतप्रभु क्यापिटलकोMobile app Download गर्ने हितग्राहीले रु. १,००,०००सम्म जित्न सक्ने कम्पनीले जनाएको छ।
योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको Prabhu Capital Digital App Download गर्नु पर्नेछ र सो मा register गरी आफ्नो Demat खाता लिंक/कनेक्ट गर्नुपर्नेछ। यो अफरमामासिक रुपमा३ जनाविजेतालेरु ५०००/–, ३०००/–, २०००/–जित्न सक्नु हुनेछ भने बम्पर योजनामासम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले रु १,००,०००/–जित्न सक्नुहुनेछ ।
यो योजना हाल सम्म APP download गर्नु भएका हितग्राहीको हकमा समेत लागू हुनेछ । एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँर आईओएस प्रयोगकर्ताले यहाँ डाउनलोड गर्नुहोस् ।