• होमपेज
  • समाचार
  • ढकालको नेतृत्वमा नेपाल इन्भेष्टर्स फोरमको नयाँ कार्यसमिति चयन

ढकालको नेतृत्वमा नेपाल इन्भेष्टर्स फोरमको नयाँ कार्यसमिति चयन

  • आइतवार, भदौ १३, २०७८
ढकालको नेतृत्वमा नेपाल इन्भेष्टर्स फोरमको नयाँ कार्यसमिति चयन

नेपाल इन्भेष्टर्स फोरममा नयाँ कार्य समिति चयन भएको छ । शनिवार सम्पन्न फोरमको १६ औं वार्षिक साधारण सभाले तुलसीराम ढकालको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष राज लम्साल, उपाध्यक्ष अञ्जिव तुलाधर, महासचिवमा दुर्गा तिवारी , सचिवमा विश्वेश्वर सुवेदी र कोषाध्यक्षमा हरिचन्द्र खनाल रहेका छन् । त्यस्तै फोरमको सदस्यहरुमा अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ र सिर्जना सुवेदी चयन भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि