• होमपेज
  • समाचार
  • फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

  • सोमवार, जेष्ठ ३, २०७८
फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १२३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडाना मूल्य प्रतिलिटर ७८ रुपैयाँ कायम भएको छ ।

अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि