• होमपेज
  • म्यूजिक भिडियो
  • सुधिर अभिनित नयाँ गीत “हे मन” (भिडियो सहित)

सुधिर अभिनित नयाँ गीत “हे मन” (भिडियो सहित)

  • शुक्रबार, चैत्र १३, २०७७
सुधिर अभिनित नयाँ गीत “हे मन”  (भिडियो सहित)

चर्चित गायक तथा संगीतकार शंकर थापा स्माइलको नयाँ गीत “हे मन” सार्वजनिक भएको छ । गायक स्माइलका यस अघि पनि थुप्रै हिट गितहरु बजारमा आएका छन् ।
उनले हालसम्म सांगीतिक क्षेत्रमा विभिन्न स्वरुपमा आफ्ना गीतहरु दर्शक तथा स्रोताका माझ पस्कदै आएका छन् । फल स्वरुप सांगीतिक क्षेत्रमा उनले आफ्नो बेग्लै परिचय बनाउन सफल भएका छन् ।
उनका संगीतमा पनि थुप्रै चर्चित गायक तथा गायीकाले स्वर दिन भ्याएका छन् । गीतमा उनले गरेका संगीतको पनि नेपाली सांगीतिक उद्योगमा उत्तिकै चर्चा चल्ने गर्दछ ।
विभिन्न कार्यक्रम,मेला,महोत्सवमा समेत आफ्नो प्रस्तुति राख्दै आएका गायक ताथ संगीतकार स्माइलले हालै मात्रै नयाँ गीत “हे मन” सार्वजनिक गरेका छन् । उनको स्वर तथा संगीत रहेको यस गीतमा राखी गौचनले शव्द रचना गरेका हुन् ।
गीतको भिडियोमा सुधिर श्रेष्ठ,सृजना जिसी र प्रनिमा दहालको अभिनय रहेको छ । भने भिडियो निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् ।
भिडियो “डश म्युजिक” युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि