• होमपेज
  • म्यूजिक भिडियो
  • ‘फिदा’ मा पल र वर्षाको दमदार नृत्य ( भिडियो )

‘फिदा’ मा पल र वर्षाको दमदार नृत्य ( भिडियो )

  • मङ्लबार, चैत्र ३, २०७७
‘फिदा’ मा पल र वर्षाको दमदार नृत्य ( भिडियो )

गायिका दिपा लामा र गायक सुमन केसीको  युगल गायनमा रहेको बिल्कुलै नयाँ गीत ‘फिदा’ सार्वजनिक भएको छ।

लोकलयमा आधारित यस गीतलाई  गीतकार  सुमन योञ्जनले लेखेका हुन्। दिपक शर्माले संगीतवद्द गरेको यस  गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ।

पल शाह र वर्षा राउत  म्युजिक भिडियोमा फिचर्ड छन्। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई  नवराज उप्रेतीले छायांकन गरेका हुन्। भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ।  गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।  हर्क राई र मधु राईको लगानीमा निर्मित यस भिडियोलाई  केन्द्र मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक  गरिएको हो।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि