• होमपेज
  • मनोरञ्जन
  • लेकैमा फुल्ने भित्र पुर्बेली मौलिकता (भिडियो सहित)

लेकैमा फुल्ने भित्र पुर्बेली मौलिकता (भिडियो सहित)

  • सोमवार, मंसिर ८, २०७७
लेकैमा फुल्ने भित्र पुर्बेली मौलिकता (भिडियो सहित)

नेपालको पुर्वी भेगमा प्रचलित मौलिकतामा एउटा नयाँ सांगीतिक प्रस्तुति सार्वजनिक भएको छ । लेकैमा फुल्ने बोलको उक्त गीत कृष्ण ढकालको संगीत तथा स्वरमा रेकर्ड भएको हो भने गोविन्द लुईंटेलको शब्द र रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ ।

ढकाल ब्रोदर नामको युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोमा बिशाल सेनेहाङ र करिस्मा क्षेत्रीको रोमान्स देख्न सकिन्छ । मेघराज मग्रातीको छायाँकन, ड्रोन र सम्पादन समेत रहेको भिडियोको निर्देशन दिनेश माङ्मुले गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार