• होमपेज
  • म्यूजिक भिडियो
  • ‘बाजा तालमा’ निर्मल र पुजनको रोमान्स्

‘बाजा तालमा’ निर्मल र पुजनको रोमान्स्

  • बिहिबार, मंसिर ४, २०७७
‘बाजा तालमा’ निर्मल र पुजनको रोमान्स्

मंसिर महिना लागेसंगै बिहेका लगनहरु पनि जुर्दै छ । यही बिहेका लगनहरु तथा लगनका महिनाहरुलाई लक्षित गरि बिहेका भाकाहरु बजारमा आएका छन् ।

कोरोना महामारीलाई मध्यनजर राख्दै भरर्खरै मात्र नेपलीहरुले आफ्नो महान पर्व वडादशैं र तिहार मनाएका छन् ।
अब फेरी यो बिबाह तथा लगनहरु पनि कोरोना कहरमै सम्पन्न गर्न बाध्य छन् । यही कोरोना कहरमै नयाँ पञ्चेबाजा गीत ‘बाजा तालमा’ बजारमा आएको छ ।
गीतमा गायक भूवन सापकोटा र गायिका जुना शिरिश मगरको स्वार रहेको छ । जसमा शब्द तथा संगीत भूवन सापकोटाको नै रहेको छ, भने बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।  गीतको म्युजिक भिडियोतर्फ सिर्जन बरालको निर्देशनमा निर्माण तय भएको छ ।

जसमा पछिल्लो समयका निकै फुर्तिला मोडल निर्मल क्षेत्री र अर्की महिला मोडल पुजन घिमिरेको नृत्य तथा रोमान्स् देख्न सकिन्छ ।
म्युजिक भिडियोलाई सिर्जन बरालले नै छांयाकन गरेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् ।
‘बाजा तालमा’ गीतको म्युजिक भिडियोलाई गायकद्वाय भूवन सापकोटाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि