• होमपेज
  • मनोरञ्जन
  • स्वरूपराज आचार्य र दीपा लामाको “बिहानी को झुल्के घाम झैँ” सार्वजनीक

स्वरूपराज आचार्य र दीपा लामाको “बिहानी को झुल्के घाम झैँ” सार्वजनीक

  • सोमवार, कार्तिक १७, २०७७
स्वरूपराज आचार्य र दीपा लामाको “बिहानी को झुल्के घाम झैँ” सार्वजनीक

चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत“बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।
 गीतकार भरत लोहोरुङ्ग राईको उत्कृस्ट शब्द रहेको गीतमा डि आर अटुले संगीत भरेका हुन् भने  राजु कार्कीले एरेन्ज गरेका हुन्   । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय  गरेका हुन्  । गीतलाई छायांकन निर्देशन र सम्पादन  सुल्तान यीधिङ्गोले गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार