• होमपेज
  • म्यूजिक भिडियो
  • गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।

गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।

  • आइतवार, कार्तिक ९, २०७७
गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।

दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा मायालु प्रेमील जोडिको प्रेम प्रसङगलाई समेटिएको छ  ।  मोतिलाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ  । कोभिड १९ को अवस्थामा पनी मुस्ताङका विभिन्न रमणिय स्थानहरुलाई गीतमा कैद गरिएको छ ।

पछिल्लो समयमा निकै ब्यस्त छायाँकार सुरज खनालको छायाँकन तथा सम्पादन  भिडियोमा रहेको छ । ‘फिदा भए ’ गीतको भिडियोमा एस लामा, सन्ध्या अहंकारीको फिचरिङ तथा अभिनय रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार