• होमपेज
  • म्यूजिक भिडियो
  • नयाँ गीतमार्फत आए गायक युवराज चौलागाईं

नयाँ गीतमार्फत आए गायक युवराज चौलागाईं

  • शुक्रबार, कार्तिक ७, २०७७
नयाँ गीतमार्फत आए गायक युवराज चौलागाईं

गायक युवराज चौलागाईं आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

‘दिलमा सजाउँछु…’ शीर्षकको उक्त गीतका शब्दहरु शंकर अधिकारी घायलले रचना गरेका हुन् भने गीतका संगीतकार पनि घायल नै हुन् ।

उक्त गीतको म्युजिक भिडियोमा रुपक धिमालको साथमा रवी खड्का तथा अमृता मगरले अभिनय गरेका छन् ।

गीतकार शंकर अधिकारी घायलकै निर्देशनमा बनेको उक्त गीतको भिडियोलाई कृष्ण पाण्डेले छायांकन गरेका हुन् भने विश्वास भण्डारीले यसलाई सम्पादन गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार