• होमपेज
  • मनोरञ्जन
  • गायक भुवन प्यासीको मार्मिक गीत ‘यसपाली को दशैं तिहार’ सार्वजनिक (भिडियो)

गायक भुवन प्यासीको मार्मिक गीत ‘यसपाली को दशैं तिहार’ सार्वजनिक (भिडियो)

  • बुधबार, कार्तिक ५, २०७७
गायक भुवन प्यासीको मार्मिक गीत ‘यसपाली को दशैं तिहार’ सार्वजनिक (भिडियो)

गायक भुवन प्यासीको स्वर रहेको निकै मार्मिक गीत यसपालीको दशैं  तिहार’ को भिडियो सार्वजनिक गरिएको छ ।कोरोनाले गर्दा गरिबलाई दशैं  तिहार मनाउन  निकै गर्‍यो रहेको रहेको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतमा देखाउन खोजिएको छ।राम नेपालको शब्द रहेको गीतमा गायक भुवन प्यासीको संगीत रहेको छ ।गीतलाई राजेन्द्र बजगाईले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा  राम  नेपाल ,भुवन  प्यासी ,लक्षमण नेपाल ,प्रकृति लामिछाने ,रेबिका गिरि र अवी खनालको अभिनय रहेको छ । भिडियो गायक प्यासीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

राम नेपालको  निर्देशन र सम्पादन रहेको गीतलाई सन्तोष सुनारले छायांकन गरेका छन् ।भिडियोमा  मुक्ति  कंडेलले ड्रोने चलाएका हुन् । भिडियोलाई कमल चन्द्र भगतले निर्माण गरेका हुन्। गायक भुवन प्यासीले यस अघि “हे बरै’,‘माईली’ ‘हल्का हल्का’ ,ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि