• होमपेज
  • म्यूजिक भिडियो
  • गीतकार जयाराम श्रेष्ठको गीत “मेरो देश..”सार्वजनिक

गीतकार जयाराम श्रेष्ठको गीत “मेरो देश..”सार्वजनिक

  • मङ्लबार, कार्तिक ४, २०७७
गीतकार जयाराम श्रेष्ठको गीत “मेरो देश..”सार्वजनिक

बिगत लामो समय देखि अमेरिकामा बस्दै आउनु भएका गीतकार जयाराम श्रेष्ठको नयाँ गीत ” मेरो देश..”  हाल चर्चामा रहेको छ ।निशान भट्टराईको स्वरमा संगीतकार सम्भुजित बास्कोटाको संगीत रहेको गीतले युटुबमा भियोर्स कम आएपानी गीतको सकारात्मक चर्चा भैरहेको छ। संगीतकार बास्कोटाले सदैब फिल्मी फ्ल्रेबरको गीत कम्पोज र गाउनमा माहिर बास्कोटा यो पटक राष्ट्र भक्त्तिको यस  गीतको कम्पोजिसनले खास किसिमको उर्जा मिलेको बताउनु भयो ।

छोटो समयमा गीतको लिरिकल भिडियो लाई दर्शक श्रोताहरुले मन पराउनु भएको छ ।करीब एक दर्जन भन्दा बढी गीतहरु रचना गरिसक्नु भएको गीतकार श्रेष्ठले यस गीत “मेरो देश…”  भने केहि महिना अघि वाहाको  ममतामाई आमा बित्नु हुँदा नेपाल आएको बखत आमाको महत्व र देशको अवस्था देखेर जुन भावना आयो तेसैलाई मनन गरी आएको भाव लाई रचनामा उतारेको बताउनु भयो ।

यस गीतको लिरिकल भिडियोको सफलता पश्चात अब यसको म्युजिक भिडियो बनाउने तयारीमा रहेको वाहाले बताउनु भयो। हाल गीतको शब्द टिक टकमा पनि निकै हिट पनि भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि