• होमपेज
  • मनोरञ्जन
  • गायक सुमित खड्का दशैं गीत सार्वजनिक (भिडियोसहित)

गायक सुमित खड्का दशैं गीत सार्वजनिक (भिडियोसहित)

  • सोमवार, कार्तिक ३, २०७७
गायक सुमित खड्का दशैं गीत सार्वजनिक (भिडियोसहित)

राष्ट्रिय गायकको छविन बनाएका सुमित खड्काले नेपालीहरूको महान पर्व बडा दशैं तथा तिहार लाई लक्षित गरी दशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका छन् । खड्कालेदशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका हुन् ।

विराटनगरका घर भएका खड्काले प्रत्येक वर्ष दशैं गीत बजारमा ल्याउँदै आएका छन् । यस वर्षको दशैंलाई लक्षित गरि सार्वजनिक गरेको गीतकोे संगीत र स्वर खड्का आफैको रहेको छ भने दिप नारायण राजवंशीको शब्द रहेको छ ।

न्युज मिडियाको युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । यसको भिडियोमा आयुष घले मगर ,नुरज ठकुरी (प्रवेश) राम ग्याबा लामा ,रोनित त्यवाना (रक्की) सिद्धार्थ रिमाल ,सपना घले मगरलगायतले अभिनय गरेका छन् । आयुष घलेको छायाँकन तथा सम्पादन र निर्देशन भिडियोमा रहेको छ ।

दशै तिहार यसपालीकों गीतको पुरा भिडियो. हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)