• होमपेज
  • मनोरञ्जन
  • मनोज बिष्टको निर्देशनमा “दिलको ड्राईभर” गीतको म्युजिक भिडियो सार्बजनिक (भिडियो )

मनोज बिष्टको निर्देशनमा “दिलको ड्राईभर” गीतको म्युजिक भिडियो सार्बजनिक (भिडियो )

  • आइतवार, कार्तिक २, २०७७
मनोज बिष्टको निर्देशनमा “दिलको ड्राईभर” गीतको म्युजिक भिडियो सार्बजनिक (भिडियो )

अमेरिका को क्यालिफोर्निया मा वसोवास गर्दै आउनुभएकी इशा कार्की द्वारा श्रीजीत तथा संगीतवद्द दिलको ड्राइवर सार्बजनिक भएको छ। यसमा स्वयम् इशा कार्की र अमृत जंग कुँवर को स्वर रहेको छ भने संगीत संयोजन रीकेश गुरुङ को रहेको छ। हाँस्य कलाकार पवन खतिवडा “म्याकुरी” र कञ्चन खड्काको अभिनय रहेको गीत लाइ मनोज बिष्टले निर्देशन तथा टेकेन्द्र शाहले सम्पादन गर्नु भएको हो ।
राज महर्जन को कोरियोग्राफी मा ह्याप्पी क्रु र चार्मिङ ईन्टरटेनमेन्टको दमदार प्रस्तुति रहेको छ । अमेरिका मा दिपक बम्जन र नेपाल मा रामकुमार केसी द्वारा छयांकन गरिएको भिडियो लाइ ईशा कार्की र अमृत जंग कुँवरले परिकल्पना गर्नुभएको हो। भिडियो एमबी क्रियशनको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।
Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा