• होमपेज
  • म्यूजिक भिडियो
  • टंक र कबिताको ‘झिम झिम परेली’ गीतमा पल र अशोकको एक्सन (भिडियो सहित)

टंक र कबिताको ‘झिम झिम परेली’ गीतमा पल र अशोकको एक्सन (भिडियो सहित)

  • शनिबार, कार्तिक १, २०७७
टंक र कबिताको ‘झिम झिम परेली’ गीतमा पल र अशोकको एक्सन (भिडियो सहित)

चर्चित गायक टंक बुढाथोकी र कबिता सिवाकोटीको नया गीत ‘झिम झिम परेली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक स्वयम टंककै शब्द, संगीत रहेको छ, भने एरेञ्ज कृष्ण बि.कले गरेका छन् ।

चर्चित निर्देशक नितिन चन्दको निर्देशन तथा टंक बुढाथोकीको कन्सेप्टमा बनेको म्युजिक भिडियो केही फरक बनेको छ । चर्चित अभिनेता पल शाह, चर्चित बाल गायक अशोक दर्जी म्युजिक भिडियोमा फरक अवतारमा प्रस्तुत भएका छन् । अशोकलाई भिडियोको सुरुमै एक्सन हिरोको रुपमा प्रस्तुत गरिएको छ । पल र अशोकलाई सेसा पौडेल र सलिजा ओलीले अभिनयमा साथ दिएका छन् ।

म्युजिक भिडियोलाई उत्तम हुमागाईले खिचेका छन्, भने सम्पादन नबिन निरौलाले गरेका छन् । भिडियोमा कलाकारलाई नचाउने काम भने सुबोल थापाले गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा