• होमपेज
  • मनोरञ्जन
  • नेपाल भाषा गित “पियाच्वने” सार्बजनिक(भिडियो सहित)

नेपाल भाषा गित “पियाच्वने” सार्बजनिक(भिडियो सहित)

  • आइतवार, अशोज २५, २०७७
नेपाल भाषा गित “पियाच्वने” सार्बजनिक(भिडियो सहित)

गायक सुमन बज्राचार्यको सुमधुर आवाजमा सजिएको नेपाल भाषाको नयाँ गित “पियाच्वने” को म्युजिक भिडियो सार्बजनिक भएको छ। नेपाली कला संस्कृतिको प्रबर्धन तथा संरक्षण गर्दै नेपाल भाषाको गित “पियाच्वने” नेपाली सांगीतिक बजारमा आएको हो।

शब्द तथा संगीत ज्ञानु मुनि शाक्यको रहेको गीतलाई फिरोज बज्राचार्यले स्टुडियो संगीत भरेका छन्। छायाँकार अभिषेक शाक्यले छायांकन गरेको म्युजिक भिडियोलाइ राजिप बज्राचार्यले कोरियोग्राफी गरेका हुन् भने बिश्वास बज्राचार्यले निर्देशन गरेका छन्।  सार्बजनिक भिडियोमा सरिता बज्राचार्य,  रिकेश कस्ती, सुमन बज्राचार्य, मन्जिल शाक्य, सुजित नापित, जेनेन राज शाक्य, कृष्ण महर्जन, हस्ना महर्जन, रुक्सना महर्जन र रेजिना बज्राचार्यलाइ फिचर्ड गरिएको छ।  त्यसैगरी भिडियोलाइ बिजन राज शाक्यको सम्पादन रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)