• होमपेज
  • मनोरञ्जन
  • गायक रमण रेग्मीको “ मेसो पा छैन“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

गायक रमण रेग्मीको “ मेसो पा छैन“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

  • बिहिबार, अशोज २२, २०७७
गायक रमण रेग्मीको “ मेसो पा छैन“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

गायक रमण रेग्मीको “ मेसो पा छैन“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  संगीतकार हरि  लम्सालको रचना ,संगित र एरेन्ज रहेको उक्त म्युजिक भिडियोको निर्देशन गम्भिर बिष्ट  गरेका छन्   ।

गीतमा गायक रमण  रेग्मी  र मेलिना राईको सुमधुर स्वर  रहेको छ  ।  सविना कुवर रेग्मीको निर्माण रहेको उक्त भिडियोमा  कलाकारहरु पुष्प खड्का र उषा उप्रेतीले बेजोड मोडलिङ्  गरेका छन्   ।

डि एम लिगल अस्ट्रेलिया र इन्स्टा एजुकेसन एण्ड भिसा सर्भिसको स्पोन्सर रहेको उक्त  म्युजिक भिडियोको सिनेमाटोग्राफि नवराज उप्रेती र उनको टिमले गरेको हो ।  सानै उमेर देखी नै गीत संगीत क्षेत्रमा रमाउदै आएका लोकप्रिय  गायक रेग्मी ‘हुन्छ नि बैशमा मुटु साटौ लाग्ने’ ‘ घर त लगनखेल ‘ गीतले चर्चा पाईसकेको छ  ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)