• होमपेज
  • मनोरञ्जन
  • दाउत र दिपाको ‘हृदयको आवाज’ सार्वजनिक ( भिडियो )

दाउत र दिपाको ‘हृदयको आवाज’ सार्वजनिक ( भिडियो )

  • बुधबार, अशोज २१, २०७७
दाउत र दिपाको ‘हृदयको आवाज’  सार्वजनिक ( भिडियो )

दशैँको कोशेली स्वरूप गायक दाउत राई  र गायिका दिपा लामाको  स्वरमा रहेको ‘हृदयको आवाज’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

माया प्रेमको चर्चा गरिएको यस  गीतमा शब्द अमर बान्तुको रहेको छ भने गीतलाई स्वयम् गायक दाउत राईले  नै संगीतवद्द गरेका हुन्।  गीतमा उदय राज पौडलको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र दिपिका लामा ब्लोन बिचको प्रेम र रोमान्स देख्न सकिन्छ। प्रदिप बस्नेतले सम्पादन गरेको यस भिडियोलाई निर्देशक देव जंग थापाको  छायांकन र निर्देशनमा तयार पारिएको हो। भिडियो गायक राईको अफिसिएल च्यानल ‘दाउत राई’ मार्फत सार्वजनिक गरिएको छ ।

कोरना कहर विच निकै मेहेनत साथ तयार पारिएको यस भिडियोलाई साथ , सपोर्ट र माया गरिदिन सम्पुर्ण दर्शक स्रोता र मिडिया हाउसलाई  निर्माण टिमले आग्रह गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)