• होमपेज
  • मनोरञ्जन
  • हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक

हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक

  • सोमवार, अशोज ५, २०७७
हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक

हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ  । ‘यति माया  गर्दा पनि’ बोलको गीतमा नायक सलोन बस्नेत , करिस्मा केसी र सिर्जना केसी फिचर्ड छन् ।  शब्द समेत गायक क्षेत्रीकै रहेको गीतमा संगीत भने दिपक शर्माले भरेका छन् ।  दुख संग सफल भए संगै नयाँ गीत लिएर बजारमा आएका गायक क्षेत्री यस गीतलाइ समेत दर्शकले रुचाईदिनेमा बिस्वस्त छन् ।

पछिल्लो समय कोरना भाइरसका कारण चलचित्र निर्माण हुन् सकेका छैनन् । यहि कारणले पनि चलचित्रका कलाकारहरु पछिल्लो समय म्युजिक भिडीयोमा देखिन थालेका छन् ।

म्युजिक भिडीयोलाइ मुनाल शिशिरले निर्देशन गरेका हुन् । हेम्स इन्टरटेनमेन्ट ल बजारमा ल्याएको म्युजिक भिडीयोमा उत्सब दाहालको छायाँकन , अर्जुन पोखरेलको सम्पादन देख्न सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि