• होमपेज
  • मनोरञ्जन
  • चलचित्र मदहोशको ” ए गगन रुक जा पवन “बोलको गीतको भिडियो सार्वजनिक

चलचित्र मदहोशको ” ए गगन रुक जा पवन “बोलको गीतको भिडियो सार्वजनिक

  • आइतवार, भदौ २८, २०७७
चलचित्र मदहोशको ” ए गगन रुक जा पवन “बोलको गीतको भिडियो सार्वजनिक

डि. एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र मदहोशको ” ए गगन रुक जा पवन ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ  । गायिका नित्याशिवा र गायक बाबुल गिरी सो गीतमा आवाज रहेको छ ।

मायालु प्रेमील जोडिको प्रेमलाई चलचित्रमा समावेश गरिएको छ ।  बाबुल गिरी को संगीत , शंकर अधिकारी घायलको शव्द रहेको  छ ।  विक्रम काकीको छायाँकन , विश्वास भण्डारीको सम्पादन तथा राजु शाहको नृत्य चलचित्रको गीतमा छ । दिपेन्द्र कोइराला र प्रीयङका अधिकारी को अभिनय रहेको छ ।  मदहोश चलचित्र लाई शंकर अधिकारी घायल ले लेखनर निर्देशन गरेका हुन ।

” ए गगन रुक जा पवन ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि