• होमपेज
  • म्यूजिक भिडियो
  • नयन सिं र अनु प्रधानको अभिनयमा तिमीमै रहुँ (भिडियो सहित)

नयन सिं र अनु प्रधानको अभिनयमा तिमीमै रहुँ (भिडियो सहित)

  • सोमवार, भदौ २२, २०७७
नयन सिं र अनु प्रधानको अभिनयमा तिमीमै रहुँ (भिडियो सहित)

पछिल्लो समयमा लकडाउनको कारण सबै क्षेत्र सुन्य भएझैं मनोरञ्जन क्षेत्र झनै ठप्प छ । लकडाउनपछि निशेधाज्ञा भन्दा अगाडी केही कलाकर्मीहरुले थोरै म्युजिक भिडियोहरु निर्माण र अभिनय गर्न भ्याए । यस्तै भाग्यमानी कलाकारको सुचीमा परेका छन् मोडल नयन सिं पनि । उनले त्यही समयमा अनु प्रधानसँग अभिनय गरेको भिडियो सार्वजनिक भएको छ ।

तिमीमै रहुँ बोलको गीतमा सुनिल शाहको शब्द तथा दिपेन्द्र शाहको संगीत रहेको छ भने बिशाल निरौला र अस्मिता अधिकारीको स्वर रहेको छ । विभिन्न मनोरम दृष्यहरु समावेश गरी छायाँकन गरिएको भिडियोमा नरेश ऐरको छायाँकन, विक्रम चौहानको निर्देशन तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि