कोरोना भाइरसको प्रभाव नेपालमा दिन प्रतिदिन बढ्दै गएको छ । नेपाल करिब ४ महिनाको लकडाउनको सामना गर्दै अहिले निषेधाज्ञाको पनि हप्तादिन पार गर्दै दोस्रो हप्तामा चलिरहेको छ ।
आम नागरिकको दैनिकी दिन प्रतिदिन झन कष्टकर बन्दै गएको छ । सरकार राहतका कार्यक्रममा भन्दा पनि आफ्नो पाटीको विवाद मिलाउनमै ब्यस्त छ ।
अन्य दिनहरुमा सातदोबाटो निकै चहलपहल र यातायातका साधनहरुको भिडहुने स्थान अहिले सुनसान बनेको छ । हेरो दृश्यमा सातदोबाटो ।