• होमपेज
  • म्यूजिक भिडियो
  • म्युजिक भिडियोमा भिम र शिल्पाको जोडी ( भिडियो )

म्युजिक भिडियोमा भिम र शिल्पाको जोडी ( भिडियो )

  • शुक्रबार, भदौ १२, २०७७
म्युजिक भिडियोमा भिम र शिल्पाको जोडी ( भिडियो )

गायक भिम श्रेष्ठ र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत ‘जानेबेला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

सेण्टिमेण्टल भर्सनको यस गीतका शब्द राम अविरल बिस्टले लेखेका हुन्। राजन तिमिल्सिनाले संगीतवद्द गरेको यस गीतलाई शैलेन्द्र एम प्रधान ( बाबु)ले संगीत संयोजन गरेका हुन्।

चोखो माया गरेर प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा स्वयम् गायक भिम श्रेष्ठ र शिल्पा पोखरेल मुख्य भूमिकामा फिचर्ड छन् भने रश्मी भट्ट र बेनिश भण्डारी सहायक भूमिकामा देखिएका छन्। फराज अर्पणको छायांकन , सम्पादन र निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो।

‘अक्सर छाता’ बोलको गीतबाट गायनमा डेब्यु गरेका गायक श्रेष्ठले यस गीतलाई माया गरिदिन सम्पूर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि