• होमपेज
  • म्यूजिक भिडियो
  • रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक

रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक

  • सोमवार, भदौ ८, २०७७
रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक

संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक भएको छ । गीतमा सब्द संगीत समेत बसन्त सापकोटाकै सुन्न सकिन्छ । मोडेल सृष्टि खड्का ,सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेको भिडीयोलाई रमाईलो तरिकाले बनाइएको छ ।

भिडीयोलाई निर्दशन तथा सम्पादन भने निसान कश्यपले गरेका हुन् । सफल सम्पादक निसान पछिल्लो समय म्युजिक भिडीयो निर्देशनमा व्यस्त छन् । यस्तै भिडीयोलाई उत्सब दाहालको छायाँकन र अनिता ग्वाच्चाको मेकअप देख्न सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार