• होमपेज
  • म्यूजिक भिडियो
  • जुनी खालिङ राई र सचेत राईको “पानी खानु मुलको…!” म्युजिक भिडियो सार्वजनिक

जुनी खालिङ राई र सचेत राईको “पानी खानु मुलको…!” म्युजिक भिडियो सार्वजनिक

  • बुधबार, साउन २१, २०७७
जुनी खालिङ राई र सचेत राईको “पानी खानु मुलको…!” म्युजिक भिडियो सार्वजनिक

पुर्वाञ्चल धनकुटाकी पछिल्लो समय चर्चित गायिका जुनी खालिङ राईले लकडाउनको सदुपयोग गर्दै अर्को पुर्वेली लोकगीत “पानी खानु मुलको…!” गायिका उनकै युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

धनकुटाकी गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीतको संगीत अनुभवी संगीतकार कृष्ण कुमार राईले गरेका छन् । यस गीतको एरेन्ज कृष्ण भक्त राईले नै गरेका हुन् । रेजिना राईको कोरियोग्राफी रहेको म्युजिक भिडियोको कृष्ण कुमार राई र स्वयम् रेजिना राईले अभिनय गरेका छन् ।

पुर्वाञ्चल इटहरीमा रेकर्ड गरिएको गीतको मिक्सिंग भने सेवा रेकर्डिङ अनामनगर काठमाण्डौमा मास्टरिङ मिक्सिंग मुस्कान मुकारुङले गरेका हुन । धनकुटाको तम्मोर दोभान वरीपरीको दृश्यवलोकन देख्न सकिने म्युजिक भिडियो राज बान्तावा राईले छायांकन गरेका हुन् । जस्तो सुकै गीतमा सहजै आवाज दिन सक्ने गायिका जुनी खालिङ राईले गायक सचेत एवाई राई संग यो गीतमा आवाज दिएकी हुन् ।

“कस्तो होला मनको राजा, काफल पाक्दा, कुन्नी को को आउन थाल्यो” जस्ता चर्चित गीतमा आवाज दिएकी मिठो स्वरकी धनी गायिका राईले पछिल्लो समय गीतका लागि समय अनुकूल नहुदा समय मिलाउन समस्या परिरहेको बताएकी हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि