• होमपेज
  • म्यूजिक भिडियो
  • सुमन भट्टराई र नेहा शर्माको स्वरमा रहेको ‘ठिक छैन है चाला’ बोलको  गीत सार्वजनिक

सुमन भट्टराई र नेहा शर्माको स्वरमा रहेको ‘ठिक छैन है चाला’ बोलको  गीत सार्वजनिक

  • बिहिबार, साउन १५, २०७७

कोरोना कहर कम भए संगै नेपाली गीत संगीतहरु सार्वजनिक हुने क्रम बढेको छ।  यसै क्रममा सुमन भट्टराई र नेहा शर्माको स्वरमा रहेको ‘ठिक छैन है चाला’ बोलको  गीत सार्वजनिक गरिएको छ।

सार्वजनिक भिडियोमा सामाजिक संजाल टिकटकमा सक्रिय र राम्रो फलोवर्स कमाएका शृजन भट्टराई,पुरुषोत्तम सिग्देल,अश्मिता दाहाल,सुमन भट्टराई,नेहा शर्मा कुइकेल र निरुता

शाही फिचर्ड छन्। सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलाई सन्तोष राज वाहकले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन्।  बिष्णु खड्काले सम्पादन तथा कलर करेक्सन गरेको भिडियो काकु इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको हो।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि